४ जेष्ठ २०८१, शुक्रबार

एमसीसीविरुद्ध प्रदर्शन: ९२ कार्यकर्ता पक्राउ


काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ पक्राउ परेका छन् । सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि गरेको प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् ।

एमसीसीको विरोधमा बुधवार माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !