११ आश्विन २०८१, शुक्रबार

लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ


पक्राउ

सुर्खेत । लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई वीरेन्द्रनगरको बसपार्क नजिकैबाट बुधबार बेलुकी ४ बजेतिर पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– ३ बस्ने प्रकाश बुढा र सोही ठाउँका दिपेन्द्र थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सुचना अधिकारी रामप्रसाद घर्तीका अनुसार उनीलाई शंकास्पद रुपमा फेलापारी खानतलासी गर्दा ३ ग्राम, ६ मिलिग्राम र शुद्ध २ ग्राम गरी ८५० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ भेटिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !