१३ बैशाख २०८१, बिहिबार

Tag: ब्राउनसुगर

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु, ब्राउनसुगरसहित ३ जना पक्राउ

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलवार साँझ ७ बजे प्रदेश १-०२-००२च ४६९८ नम्बरको पिकअप भ्यानले बाटो क्रस गर्दै गरेका पैदल यात्री खेदीखोला गाउँपालिका-१ स्याङ्जाका ७० बर्षीय पदम बहादुर