४ बैशाख २०८१, मंगलबार

ग्यास बुलेटमा च्यापिएर राजवंशीको मृत्यु


शव फेला

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ग्यास बुलेटमा च्याप्दा ४५ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको हो । चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !