१५ जेष्ठ २०८१, मंगलबार

एनआईसी बैंकमा लुटपाट गरेका चार जना पक्राउ


पक्राउ

काठमाडौं । एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

नयाँ बानेश्वरस्थित बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा पक्राउ पर्नेको नाम हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।

१८ पुसमा बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !