२२ बैशाख २०८१, शनिबार

कोरिया जानेहरूका लागि ईपीएस परीक्षा पुस १ गतेदेखि हुने


EPS-Korea

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयका अनुसार विशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने जानकारी दिएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएकोले कोरिया पठाउने प्रक्रिया अवरुद्ध रहेकोमा अहिले उक्त प्रक्रिया शुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !