१३ बैशाख २०८१, बिहिबार

Tag: दक्षिण कोरिया

दक्षिण कोरियाका नेपालको भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्न तयार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाको एक टोलीले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ । नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्दै आएको दक्षिण कोरियाले भौतिक पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्ने आफुहरु तयार रहेको बताएको छ