६ जेष्ठ २०८१, आइतबार

Tag: ईपीएस परीक्षा

कोरिया जानेहरूका लागि ईपीएस परीक्षा पुस १ गतेदेखि हुने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयका अनुसार विशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने जानकारी