६ बैशाख २०८१, बिहिबार

मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको घोषणा


biddha-devi-bhandari

काठमाडौं– । सरकारले यही मंसिर भित्र स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ। आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिरभित्र स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेकी हुन्

१४ वर्षसम्म निर्वाचन हुन नसक्दा स्थानीय निकाय जनप्रतिनिधिविहीन छन्। ‘१४ वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन संविधानको संक्रमणकालीन व्यवस्था अनुसार मंसिरमा स्थानीय निकायको निर्वाचन गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपतिले भनिन्,’यसले लोकतन्त्रको प्रत्याभूति जनतामा हुनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !