२६ चैत्र २०८१, मंगलबार

Tag: chunab

मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको घोषणा

काठमाडौं– । सरकारले यही मंसिर भित्र स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ। आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिरभित्र स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेकी हुन् १४ वर्षसम्म निर्वाचन हुन नसक्दा स्थानीय निकाय जनप्रतिनिधिविहीन छन्।