२ मंसिर २०८१, आइतबार

गजुरेलद्वारा बुझाए प्रधानमन्त्रीओलीलाई ९४ बुदे ज्ञापनपत्र


sipi

२५ फागुन, काठमाण्डौ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आज ९४ बुदे ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्रीलाई बुझाईएको ज्ञापनपत्रमा अधिकांश कुरा जनजीविकासँग जोडिएका छन् । संयोजक गजुरेलले आफूहरुले अघि सारेका मागहरु तत्काल पुरा गर्न अहिलेको कर्मचारीतन्त्र अवरोध रहेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !