८ बैशाख २०८१, शनिबार

Tag: ज्ञापनपत्र

ओलीलाई ज्ञापनपत्र बुझाउन कानुन व्यवसायी बालकोट जाँदै

काठमाडौं । नेपाल बार एसोसिएसनको टोली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको हो । स्रोतका अनुसार नेपाल बारको नेतृत्वमा दिउँसो