१३ बैशाख २०८१, बिहिबार

किसको प्रकार ७, हरेक चुम्बनको अर्थ पनि फरक-फरक !


किस

एजेन्सी । किस विशेषगरी प्रेमी प्रेमिकाले गर्ने गर्छन् । आफ्नो प्रेमी प्रेमिकासँग भेटघाट हुँदा गर्ने गर्छन् । किस गर्दा पनि बिभिन्न तरिकाहरु अपनाउने गरिन्छ । जुन तरिका आज हामी तपाईहरुलाई जानकारी दिनेछौं । किस शारीरिक सम्पर्कमा मात्र नभएर आपसी सम्बन्ध राम्रो बनाउने एक उत्तम उपाय पनि हो ।

गालामा गरिने किस
गालामा चुम्बन गर्नुको कारण स्नेह, माया देखाउनु हो । यस्ले सहयोग र पूर्णताको प्रदर्शन गर्छ । यो सकरात्मक आक्रमकको प्रतिक पनि हो ।

ओठमा गरिने चुम्बन
ओठमा गरिने चुम्बनले मायाको प्रदर्शन गर्छ । ओठको चुम्बनले माया दर्शाउँछ ।

कानमा गरिने चुम्बन
यौन चाहना दर्शाउनका लागि कानमा चुम्बन गरिन्छ । यसको प्रभाव चुम्बन गर्ने व्यक्तिमा भर पर्छ । उसले कसरी चुम्बन गर्छ भन्ने कुराले ठूलो अर्थ राख्छ ।

हातमा गरिने चुम्बन
विपरित व्यक्तिप्रति माया देखाउनका लागि हातमा चुम्बन गरिन्छ । यसलाई विश्वासको प्रतिकका रुपमा लिने गरिन्छ ।

निधारमा गरिने चुम्बन
निधारमा गरिने चुम्बनले आफ्नो जीवनसाथीलाई देखाउने झुकाव हो । यो चुम्बनले विपरित व्यक्ति भावनात्मक सम्बन्धमा आश्रित हुन्छ ।

फ्लाइंग किस
फ्लाइंग किस विदाइ वा शुभकामनाका लागि गरिन्छ । गुड लक वा विदाइ दर्शाउनका लागि यस्तो चुम्बन गरिन्छ ।

घाँटीमा गरिने चुम्बन
घाँटीमा गरिने चुम्बनको अर्थ अन्तरंग सम्बन्धको रुपमा लिने गरिन्छ । शारीरिक रुपमा आकर्षण देखाउनका लागि यो सबैभन्दा उत्तम तरिका हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !