एजेन्सी, लामो समयसम्म शारिरीक सम्पर्क राख्नुभएको छैन भने तपाईको शरीरमा धेरै खाले परिवर्तन आउन सक्छन् । यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय शारिरीक सम्पर्क नगर्दा भएको हो भनेर । यो आलेखमा लामो समय शारिरीक सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।
- सम्बन्धमा तितोपना
- कामेच्छामा परिवर्तन
- थकान महसूस
- निद्रा नलाग्ने समस्या
- रोगप्रतिरोधात्मक क्षमतामा कमि
- गोप्य अङ्गमा संक्रमण