७ जेष्ठ २०८१, सोमबार

पोखरामा नदीले बगाएर १ जनाको मृत्यु


मृत्यु

चिप्लेढुङ्गा, १४ जेठ । पोखरामा नदीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारको मङ्गलबार नदीले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।  प्रहरीका अनुसार सोही स्थानको गाईघाट नदीमा हातखुट्टा धुने गएका परियारको शव काली र सेती खोलाबीचको खोँचमा शव फेला परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !