६ जेष्ठ २०८१, आइतबार

झापामा जंगली हात्तीको आक्रमणबाट १ जना पुरुषको मृत्यु


मृत

झापा, श्रावण २३ । झापाको कमल गाउँपालिका-५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएको छ । आज बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घर समेत क्षति पुर्‍याएको र निज भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !