६ जेष्ठ २०८१, आइतबार

Tag: कमल गाउँपालिका

झापाको कमलको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

दमक । झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे । नव निर्वाचित अध्यक्ष हुकुमसिंह