१३ मंसिर २०८१, बिहीबार

मोरङमा बरण्डाबाट लडेर १ पुरुषको मृत्यु


मृत्यु

मोरङ, साउन ३ । मोरङको बेलबारी-१ स्थितमा बस्ने ३५ बर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको छ । हिजो राती पौने ९ बजे आफनै घरको बरण्डाबाट अचानक लडी वेहोस भएका धितालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !