८ जेष्ठ २०८१, मंगलबार

कोठामा खानेकुरा केहि नभएपछि रमिलाले गरिन् आफ्नै शिशुको हत्या !


हत्या

जेठ १३, भक्तपुर । बेलाबेलामा फरक-फरक खालका घटनाहरु घटिरहन्छ नै । तर कुनै घटनाहरु यस्तो हुन्छ । जुन सोच्दासम्म अचम्म लाग्न सक्छ । त्यस्तै एउटा घटना घटेको छ ।

विश्व नै कोरोनाले तरंगित बनाएको बेलामा एक महिलाले पाल्नलाई नसक्ने भन्दै आफ्नो शिशुको हत्या गरेकी छन् । लकडाउन सुरुसँगै श्रीमान बेपत्ता भएपछि २२ वर्षकी रमिला राईले आफ्नो शिशुको हत्या गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !