५ आश्विन २०८१, शनिबार

गाई काटेको आरोपमा तीन जना पक्राउ


crimes

११ वैशाख, तेह्रथुम । गाई काटेको आरोपमा ३ जना गाईको मासुसहित पक्राउ परेका छन् ।

जिल्लाको छथर गाउँपालिका– ६ सुदापमा ओख्रे प्रहरी चौकीवाट गएको प्रहरी टोलीले सोमबार शान्ताकुबिर लिम्बु, प्रेम लिम्बु र सुमन लिम्बुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा राखी अनुसन्धान भइरहेको प्रहरी निरिक्षक गणेश कोइलाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !