१२ जेष्ठ २०८१, शनिबार

गेष्टहाउसमा युवतीको शव भेटियो


crime

२६ फागुन, काठमाण्डौ । काठमाण्डौको गोंगबु मित्रनगरस्थित श्रीगणेश गेष्टहाउसमा एक युवती मृत फेला परेकी छन् ।

उक्त गेष्टहाउसमा कार्यरत रोल्पा घर्तीगाउँकी १९ वर्षीया सपना घर्तीमगर शनिबार मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार गेष्टहाउसको पहिलो तल्लाको कोठा नम्बर एकमा युवतीको शव फेला परेको हो । घटना अनुसन्धानको लागि प्रहरीले गेष्टहाउस सन्चालक देवेन्द्र गौतमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !