६ जेष्ठ २०८१, आइतबार

दुर्घटना पश्चात ट्रिपरमा आगजनी


चैत २९, नुवाकोट । नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना.३३प ३४६६ नंं को मोटरसाइकललाई बिपरीत दिशाबाट आएको बा.५ ख २८९८ नं. को ट्रिपरले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर खनालको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले ट्रिपरमा आगजनी गरेर सडक अवरुद्ध गरे ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार रहेका मुन्ना गुप्ता घाइते भएकाले उपचार भइरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !