१२ आश्विन २०८१, शनिबार

दु:खको समाचार: बिहान-बिहानै ४ जना थपिए कोरोना संक्रमित


१५ जेठ, पोखरा । कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । स्याङ्जामा पनि ३ जनामा संक्रमण पुष्टि भएको छ । वालिङका २ जना पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ ।

त्यस्तैगरी पूर्वी नवलपरासीमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !