११ मंसिर २०८१, मंगलबार

अन्ततः पुगे डा. पुन स्वास्थ्य मन्त्रालय


डा. शेरबहादुर पुन

७ वैशाख, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र काटेपछि उनी मन्त्रालय हाजिर भएका छन् । मन्त्रालयले शुक्रबार नै पत्र काटेपनि डा. पुनले आइतबार मात्र पत्र बुझेको अस्पताल स्रोतले बताएको छ ।

डा. पुन आइतबार मन्त्रालय स्पष्टीकरण दिन पुगेका छन् । डा. पुन मन्त्री भानुभक्त ढकालको कार्यकक्षमा प्रवेश गरेका छन् ।

यो पनि पढ्नुहोस्

डा. पुनलाई मन्त्रालयमा बोलाइएको मात्र हो : स्वास्थ्य मन्त्रालय 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !