८ जेष्ठ २०८१, मंगलबार

Tag: डा. शेरबहादुर पुन

पिउने पानी सफा नभएमा मौसमी रोगको जोखिम : डा. शेरबहादुर पुन

काठमाडौं । नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यही जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभिन्न सरुवा रोग लाग्ने हुनाले