११ बैशाख २०८१, मंगलबार

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण


दिलेन्द्र प्रसाद बडू

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सचिवालय अनुसार पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे हो ।

मन्त्री बडुले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !