१२ बैशाख २०८१, बुधबार

Tag: दिलेन्द्रप्रसाद बडु

विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि भएको मन्त्रीको स्पष्टिकरण

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको वैठकमा सांसद देवेन्द्र दाहालले पेश गरेको “खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा