![नेपाल कोरोना मृत्यु](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/corona-death-1234.jpg?fit=900%2C473&ssl=1)
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ९४६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।