४ मंसिर २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज थप ९५९ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना संक्रमण दर

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ९५९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । । योसंगै गण्डकीमा कोरोना संक्रमण हुनेको संख्या ३०,००० जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो एक प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन्ट परीक्षणमा ९५९ जनामा कोरोना देखिएको जानकारी दिएका हुन् ।
गण्डकी प्रदेशमा आज थप ९५९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !