११ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमण बढेपछि अक्सिजन ल्याउन सरकारले चीन र भारतसँग शुरु गर्यो छलफल


अक्सिजन ग्यास

काठमाडौँ । नेपालमा पनि कोरोना संक्रमण तिब्र रुपमा बढेकोले लिक्‍विड अक्सिजनको अभावले संकट भएकोले कोरोना संक्रमणको दर अझै बढ्न सक्ने आशंका गर्दै सरकारले अक्सिजन ग्याससहितका स्वास्थ्य सामाग्री माग गर्दै छिमेकी मुलुक चीन र भारतसँग छलफल तिब्र पारेको हो ।

नेपालले अहिले भारतको झारखण्ड क्षेत्रबाट लिक्‍विड अक्सिजन ल्याउने गरेको छ । अक्सिजन अभाव झेलिरहेको भारतसँग नै सरकारले अक्सिजन माग गर्ने विषयमा छलफल चलाएको हो । भारतले अहिले अक्सिजन निर्यात बन्द गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !