१३ बैशाख २०८१, बिहिबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ५०५ जना, ललितपुर जिल्लामा ९७ जना र भक्तपुर जिल्लामा ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

कोरोना अपडेट बैशाख ६, २०७८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु