१७ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सर्वोच्च अदालतमा निवेदन दिएको छ । सर्वोच्च अदालतले कोरोना परीक्षण निशुल्क गर्न दिएको आदेशप्रति पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले निवेदन दिएका हुन् ।
सचिव अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिएका हुन् ।
हेर्नुस् सरकारको पुनरावलोकन निवेदन