१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना परीक्षण

देशभर कोरोना संक्रमण घटदै, आज ८३६ जना थपिए

काठमाडौँ । देशभर कोरोना भाइरसको संक्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र संक्रमण देखिएको