१२ बैशाख २०८१, बुधबार

भारतीय केन्द्रीय मन्त्री स्मृति ईरानीमा कोरोना संक्रमण पुष्टि


स्मृति ईरानी

दिल्ली,कार्तिक १२ । भारतीय केन्द्रीय मन्त्री स्मृति ईरानीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘घोषणा गर्दाको समय शब्दलाई खोज्नु मेरोलाई कठिन छ, त्यही भएर म सजिलो शब्दमा भन्दैछु – मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जो मेरो सम्पर्कमा आएका छन्, उनलाई चाँडो आफ्नो पनि जाँच गर्न अपिल गर्दछु ।’

https://twitter.com/smritiirani/status/1321436270736875524


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !