१२ बैशाख २०८१, बुधबार

Tag: भारतीय केन्द्रीय मन्त्री

भारतीय केन्द्रीय मन्त्री स्मृति ईरानीमा कोरोना संक्रमण पुष्टि

दिल्ली,कार्तिक १२ । भारतीय केन्द्रीय मन्त्री स्मृति ईरानीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘घोषणा गर्दाको समय शब्दलाई खोज्नु मेरोलाई