७ आश्विन २०८१, सोमबार

नेपालमा कोरोना जित्नेको संख्या १८३५० पुग्यो, थप १३६ जना घर फर्किए


कोरोना डिस्चार्ज

काठमाडौँ, भदौ ६ । नेपालमा पछिल्लो २४ घण्टामा १३६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८३५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १८ हजार नाघ्यो, थप २५० जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !