, थप २५० जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १८ हजार नाघ्यो

नेपालमा कोरोना जित्नेको संख्या १८ हजार नाघ्यो, थप २५० जना घर फर्किए

थप २५० जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १८ हजार नाघ्यो

काठमाडौँ, भदौ ५ । नेपालमा पछिल्लो २४ घण्टामा २५० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८२१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १७९६४ पुग्यो, थप २६४ जना घर फर्किए