५ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०५७ पुग्यो


कोरोना भाइरस C

सुर्खेत, साउन ३०। कर्णाली प्रदेशमा आज दिउसो ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०५७ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल,  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणबाट आज बुधवार थप ५ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा सल्यानका १ जना पुरुष, जुम्लाका १ जना पुरुष र दैलेखका ३ जना गरी ५ जना रहेका छन् ।

 

कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०५७ पुग्यो

 

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०५२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !