९ आश्विन २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या १६९४५ पुग्यो, आज थपिए कोरोनाका नयाँ १४४ संक्रमित


डा. जागेश्वर गौतम

काठमाडौँ, असार २९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६९४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १६८०१ पुग्यो, आज थपिए कोरोनाका नयाँ ८२ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !