११ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १११३


कोरोना भाइरस

२२ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

गण्डकी प्रदेशमा आज १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १११३


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !