१५ बैशाख २०८१, शनिबार

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असार १८ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा चितवनको भरतपुर-४ का १ जना पुरुष, पर्साको बन्जारियाका १ जना पुरुष, पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिकामा ५ जना र कावासोति नगरपालिकाका १४ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !