जाडोको मसयमा हामी जादोवाट कसरी बच्ने भन्ने तर्फमात्र ध्यान हुन्छ । र जतिसक्दो हामी तातोपानी, चिया, घाम ताप्ने जस्ता विभिन्न उपायहरु अपनाउँछौं । तर, चिसोवाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायीनै हुन्छन् भन्ने छैन । त्यसैले यी कामहरु जाडोमा भुलेर पनि नगर्नु होला । जसले हाम्रो जीवनमा ठुलो असर पर्छ ।
गर्न नहुने कामहरु
१. घाम बढी ताप्नु
२. बढी सुत्नु
३. मास्क नलगाई बाहिर निस्कनु
४. चिया–कफी बढी खानु
५. पानी कम खानु
६. तातो पानीले बढी समय लगाएर नुहाउनु