७ बैशाख २०८१, शुक्रबार

Tag: जाडो

जाडोमा बढ्दै छालाको समस्या, के छ समाधानको उपाय ?

काठमाडौं । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाएका छन्। जाडो मौसम