७ पुस २०८१, आइतबार

थाहा पाउनुहोस्, महिलाको योनीमा एलर्जी हुनुका कारणहरु


योनी

एजेन्सी, महिलाहरुमा विभिन्न खालका समस्याहरु आइरहन्छ त्यो मध्ये एक हो योनीमा एलर्जी हुने समस्या । यो समस्या यौन सम्पर्कपछि कुनै महिलाको योनीमा आउन सकिन्छ । एक अध्ययनले सेक्सपछि महिलाको योनीमा हुने एलर्जीको मुख्य कारण पुरूषको सीमन पनि हुन सक्ने देखाएको छ । चिकित्सककाअनुसार योनीको लाज्मा हाइपरसेंसीटिविटी बदलिने गर्छ । जसले गर्दा सामान्य संक्रमण हुने गर्छ । यस्तो समस्या कसैलाई कम त कसैलाई बढी हुने गर्छ । यस्तो एलर्जीका कारण महिलाको योनी चिलाउने, पोल्ने, सुनिने, पिसाव गर्ने बेला दुख्ने जस्ता समस्या हुने गर्छन् । यसबाट बच्नको लागि कण्डमको प्रयोग गर्नुपर्छ । योनीलाई सफा राख्नु पर्छ । यदि समस्या बढ्दै गएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !