१५ बैशाख २०८१, शनिबार

पुरुषले प्रत्येक दिन बिहान खाजामा खानुपर्ने कुराहरु


हरेक पुरुषलाई आफ्नो शक्ति बढाउने इच्छा हुन्छ । आफ्नो शक्ति बढाउन र राम्रो लुक्स देखाउन दैनिक जिम गर्ने तथा विभिन्न किसिमका शारिरीक व्यायाम गर्ने पनि गर्दै आउनु भएको भयो । शारिरीक व्यायामले मात्र तपाईको शक्ति बढ्ने तथा लुक्स राम्रो देखिने हुँदैन् । त्यसका लागि सन्तुलित आहारको आवश्यकता पर्छ । त्यसैले पुरुषले सकभर विहानको खाजा खान ध्यान दिनुपर्छ ।

बेसनको लड्डु

बेसनको लड्डुले स्टेमिना बढाउने तथा इनफर्टिलिटीबाट बनाउने काम गर्दछ ।

पिस्ता बदम राखेको दुध
हरेक विहान पुरुष मित्रले बदम राखेको दुध पिउने गर्नुहोस् । जुन यौन दुर्बलता भएका व्यक्तिका लागि रामवाण सरह हुने गर्दछ यसलाई बदम, पिस्तालाई पानीमा राति पानीमा भिजाएर बिहान पिउने गर्नुहोस् ।

मेथीको लड्डु
मेथीको लड्डुले मसल्स र हड्डिलाई मजबुत बनाउने काम गर्छ । यसले स्किन र कपाल स्वस्थ राख्नका लागि पनि मद्दत पुग्दछ ।

अण्डा
अण्डाको पहेँलो भागमा धेरै मात्रामा भिटामिन र मिनिरल्स हुन्छन्, यीनीहरुले दिमागको विकासमा राम्रो भूमिका निर्वाह गर्छन् । यसमा प्रशस्त मात्रा आइरन पाइन्छ, रेड ब्लड सेल्सहरु उत्पादन गर्नमा मद्धत गर्छ । जसले दिमागसम्म अक्सिजन पुर्याउने काम गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !