८ बैशाख २०८१, शनिबार

Tag: खाजा

बच्चाको हातमा खाजा : आमाको हातमा पैसा

माधव बेल्वासे, चन्द्रौटा, २२ माघ । झट्ट सुन्दा ‘बच्चाको हातमा खाजा : आमाको हातमा पैसा’ धेरैलाई सामान्य लाग्नसक्छ । तर, त्यही खाजा प्रभावकारी बन्दै गएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले ल्याएको सामुदायिक विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीको खाजाबापतको रकम विद्यार्थीका आमाले पाउने कार्यक्रम