८ बैशाख २०८१, शनिबार

झाडापखाला लागेको बेला के खाने ? 


Diarohoea
  • जीवनजलको पानी सकेसम्म पिउने ।
  • झोलिलो पदार्थ जस्तै नरम दाल, गेडागुडिको रस र फलफूलको जुस खानुपर्छ ।
  • कागती, अनार, मौसम, सुन्तलाको रस जस्ता रसिला खानेकुराले फाइदा गर्छ ।
  • काँक्रो, पाकेको मेवा खान सकिन्छ ।
  • भात, दाल, दही अथवा नरम खाना खाने ।
  • जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर उमालेको पानीमा मिलाएर पिउन सकिन्छ ।(एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !