- जीवनजलको पानी सकेसम्म पिउने ।
- झोलिलो पदार्थ जस्तै नरम दाल, गेडागुडिको रस र फलफूलको जुस खानुपर्छ ।
- कागती, अनार, मौसम, सुन्तलाको रस जस्ता रसिला खानेकुराले फाइदा गर्छ ।
- काँक्रो, पाकेको मेवा खान सकिन्छ ।
- भात, दाल, दही अथवा नरम खाना खाने ।
- जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर उमालेको पानीमा मिलाएर पिउन सकिन्छ ।(एजेन्सीको सहयोगमा)