६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री अस्पतालबाट आजै डिस्चार्ज हुने


१४ कात्तिक, काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि बुधबार ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले बताएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका हुन् । साथै आजै डिस्चार्ज गर्ने तयारी छ । उनको दुई पटक डायलासिस गरिएको छ ।

यस्तो छ अस्पतालले निकालेको प्रेश बिज्ञप्ति 

यस्तो छ अस्पतालले निकालेको प्रेस बिज्ञप्ति 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !