१४ बैशाख २०८१, शुक्रबार

विहान उठेर यी कामहरु लागु गरेमा तपाईको जीवन सफल हुनेछ


सफलता

विहान उठेर यी कामहरु लागु गरेमा तपाईको जीवन सफल हुनेछ । हरेक काम १०० सय प्रतिशतमा गर्नुहोस् ताकि भोलि फर्केर त्यही कामका लागि सोच्न नपरोस् । रोग लाग्न दिएर उपचार गराउनु भन्दा रोग लाग्नै नदिने उपायको खोजी नै सर्वोत्तम उपाय हो । राम्रो काम गर्नुस् राम्रो स्थानले आफै खोज्दै आउँछ । तपाई जिबनमा सफलता चाहनुहुन्छ भने विहान उठेर यी कामहरु गर्नुहोस् । सफलताको लागि मन्त्रहरु यस प्रकार छन् :

१. हरेक दिन हुनसक्छ भने उदाउदै गरेको सुर्यलाई हेर्नुस

२. हमेशा सकारात्मक सोच राख्नुस

३. समय धेरै मुल्यवान छ त्यसैले यसको फाल्तु खर्च नगर्नुस

४. खानपिन, भोजनमा ध्यान दिनुस

५. कसरत, योगा, ध्यान नियमित रुपमा गर्नुस

६. आफ्नो कमाइले खर्च गर्ने जिन्दगी बनाउनुहोस

७. अति आवश्यक कुरा छ भने मात्र कुनै चिज उधारो लिनुस

८. दिनमा कमसेकम तीन व्यक्तिको प्रशंसा गर्नुस

९. ऋण र शत्रुलाई कहिल्यै ठूलो हुन नदिनुस

१०. ईश्वरमाथि पूरा भरोसा राख्नुस

११. प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हात अघि सार्नुस

१२. आफ्नो कामसित मतलब राख्नुस

१३. कसैसित केही सिक्नुछ भने विवेकले दुईपटक सोध्नुस

१४. जे तपाईंसित छ त्यसैमा सन्तुष्ट भएर खुशी हुन सिक्नुस

१५. खराबी कसैलाई पनि नगर्नुस किनकि खरावी डुङ्गामा प्वाल समान हो यसले पुरै डुङ्गा डुबाइदिन्छ

१६. कसैको सपनामाथि नहाँस्नुस

१७. हरेक व्यक्ति असिम शक्ति लिएर पैदा हुन्छ त्यो शक्तिलाई बाहिर ल्याउनुहोस

१८. आफ्नो भुल स्वीकार गर्नुमा कुनै संकोच नमान्नुस

१९. तपाइको पछाडी खडा व्यक्तिलाई पनि अगाडि जाने मौका दिनुस

२०. पुस्तकहरु पढ्ने बानी बसाल्नुस

२१. सफलता उसैले प्राप्त गर्छ जो केही गर्न चाहन्छ, प्रयासरत छ, केही पाउनको केही गुमाउन होइन बल्की केही गर्नुपर्दछ

यो पनि पढ्नुहोस्

बिहान भूलेर पनि गर्न नहुने कामहरु

बिहान खाली पेटमा खानै नहुने कुराहरु

बिहान मनतातो पानी पिउँदाका फाइदाहरु

जानिराखौं, बिहानै उठेर ऐना हेर्नु शुभ कि अशुभ ?

प्रत्येक विहान यी कामहरु गर्नुहोस् चम्किनेछ भाग्य

पुरुषले प्रत्येक दिन बिहान खाजामा खानुपर्ने कुराहरु

विहान उठेर हत्केलाको दर्शन गर्नाले हुन्छ दिन नै शुभ

विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने हुन्छ दिन नै शुभ

आर्थिक अवस्था सुधार्न विहान उठ्नै वित्तिकै गर्नुहोस् यी काम

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

जानिराखौं, बिहान ढिलासम्म सुत्नेहरुलाई लाग्छ यस्ता रोगहरु

बिहान उठ्ने बित्तिकै नहेर्नुहोस् यी चिजहरु, नत्र भने दुर्भाग्यले सताउँछ सधैँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !